कालिमाटी गाउँपालिका नागरिक सन्तुष्टि सर्वेक्षण

यस कार्यालयमा सेवा लिई सकेपछि हजुरहरुलाई कस्तो लाग्यो । (केही जिज्ञासाहरु र सुझावहरु भए तल दिइएको विवरण भरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं)

14 questions Anonymous submission Secure
1 हजुर कुन ठाउँ देखि यस कार्यालयमा सेवा लिन आउनु भएको हो ? *
2 तपाइले आज खोज्नुभएको सेवा सजिलै र समयमै पाउनुभो ?
3 सेवा प्राप्त गर्न कति समय पर्खनुपर्‍यो ?
4 के यो समय तपाइको अपेक्षा अनुसार थियो ?
5 के हाम्रो प्रक्रिया (Process) झन्झटिलो थियो कि सरल ?
6 सम्बन्धित फाँटका कर्मचारीको व्यवहार कस्तो थियो ?
7 कार्यालयमा के कर्मचारीले तपाईको समस्या वा प्रश्नहरुलाई ध्यान दिएर सुनिदिनु भयो ?
8 के कर्मचारीहरुले सेवाका बारेमा तपाईलाइ स्पष्ट जानकारी दिनु भयो त ?
9 कार्यालयको भौतिक वातावरण (बस्ने ठाउँ, खानेपानी, शौचालय आदि) कस्तो छ ?
10 के कार्यालयमा राखिएका सूचना पाटी वा संकेत चिन्हहरु तपाईलाई आवश्यक ठाउँसम्म पुग्न सहयोगी भए ?
11 के अपाङ्गता भएका व्यक्ति वा जेष्ठ नागरिकका लागि कार्यालयको पहुँच सहज छ ?
12 हाम्रो सेवालाई अझ राम्रो बनाउन हामीले के के कुरामा सुधार गर्नुपर्ला ?
13 के तपाईलाइ लाग्छ कि कुनै विषेश प्रक्रियालाई डिजिटल वा अनलाइन बनाउन आवश्यक छ ?
14 तपाइले आज पाएको सेवालाई १ देखि १० अंकमा (Rating) दिनुपर्दा कति दिनुहुन्छ ?
Your response is completely anonymous. We do not collect personal information.
Back to all forms